Home | About Us | Contact

रंगमञ्चमा बोल्ड एन्ड ब्युटिफूल अर्चना

शिल्पी नाट्यशालामा टंक चौलागाईं निर्देशित नाटक ‘माधवी’ को मञ्चनसँगै नेपाली रंगमञ्चमा कलाकार अर्चना पन्थीको जन्म भएको छ । महाभारतको एउटा महत्त्वपूर्ण प्रसंगलाई समेटेर भीष्म साहनीले लेखेको नाटक ‘माधवी’ यसको सम्पूर्णतामा एउटा जटिल नाटक हो ।

ऋषि विश्वमित्रलाई गुरु दक्षिणा लिन हठपूर्ण आग्रह गर्ने मुनीकुमार गालव, गालवको आग्रहले झिंजिएका गुरु विश्वमित्रद्वारा गुरुदक्षिणाका रूपमा आठ सय अश्वमेधी (घोडा) को माग, अश्वमेधी जुटाउन राजा ययातिको आश्रममा पुगेका गालव, ययातिद्वारा गालवलाई आफ्नी पुत्री माधवीको दान र अश्वमेधीको प्राप्तिमा गालवद्वारा माधवीको प्रयोग ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित