Home | About Us | Contact

गजल सन्ध्या पोखराको अध्यक्षमा अमृत सुवेदी सर्वसम्मत

समाचारपाटी, पोखरा, १० असार । गजल सन्ध्या पोखराको अध्यक्षमा अमृत सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।
gajal sandhya pokhara
यस्तै समितिको उपाध्यक्षमा मोहन भण्डारी, सचिवमा वसन्त विनोद, कोषाध्यक्षमा रिता लामिछाने, सहसचिवमा मिर्मिसा पराजुली चयन हुनुभएको छ ।

पोखराको नदिपुरमा सम्पन्न १० औँ अधिवेशनले समितिको सदस्यहरुमा गीता पहारी, त्रुपक, अर्जुन नेपाल र हिक्मत केसी चयन गरेको छ ।

शनिबार नै गजल सन्ध्याको १ सय ६९ औँ नियमित गजल बाचन ऋङखला सम्पन्न भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित