Home | About Us | Contact

वडा सदस्य उम्मेदवारको मृत्यु

समाचारपाटि असार ५, डिलासैनी गााउँपालिका–७ मा वडा सदस्यका उम्मेदवारको आइतबार राति मृत्यु भएको छ ।

डिलासैनी–७, डिलासैनीका ७० वर्षीय गोविन्दसिंह कार्कीको राति घरमै सुतेकै अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीले राप्रपाबाट डिलासैनी गााउपालिका–७ मा वडा सदस्यमा मनोनयन दर्ता गराएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित