Home | About Us | Contact

पोखराका कुन विद्यालयका कति विद्यार्थी कुन ग्रेडमा पास भए हेर्नुहोस

यस वर्षको ​एसइई परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएका थिए । यसैबीच पोखराका कुन विद्यालयका कति विद्यार्थी कुन ग्रेडमा पास भए हेर्नुहोस

विद्यालय ए प्लस बी प्लस बी सी प्लस सी डी प्लस डी कैफियत
मदरल्याण्ड मावि ६९ ४९ ३०
प्रतिभा मावि १८ २४
शिशु निकेतन मावि ३७ ३२
सृजना आवासीय मावि १२ ३३ २५
माउण्ट अन्नपूर्ण मावि १७
न्यु ग्यालेक्सी मावि
पोखरा पब्लिक मावि २३
बालकल्याण हाई स्कुल १९ १४
गुरुकुल विद्यासदन मावि ११
ज्योतीकुन्ज एजुकेसन फाउण्डेसन १६ १८ १७
समता शिक्षा निकेतन पोखरा ३० २४ १५
सवलाइम मा वि १४ २० १६
छोरेपाटन मा वि २० ३५ ४० ४२ १९ १०
अन्नपूर्ण मावि सिक्लेस
गोल्डेन नेचर बोडिर्ङ स्कुल, लेखनाथ १२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित