Home | About Us | Contact

यति कार्पेट उद्योगमा भीषण आगलागी

समाचारपाटी, भक्तपुर, ४ असार । भक्तपुर नगरपालिका दुई स्थित यति कार्पेट इन्डस्ट्रिजमा गएराति भीषण आगलागी भएको छ । गएराति साढे एघार बजेवाट सुरु भएको आगलागी बिहान सात बजेवाट नियन्त्रणमा आएको छ ।

आगलागी भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको पहलमा नियन्त्रणमा आएको हो । उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा भएको आगलागीको कारण खुल्न सकेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित