Home | About Us | Contact

आजको राशिफल २०७४ जेठ ६ गते शनिबार, Today’s Horoscope, May 20, Saturday

आजको राशिफल
बि.स.२०७४ जेष्ठ ०६ गते । शनिबार । ईश्वी सन् २०१७ मे २० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि अष्टमी,१९ घडि ४१ पला । दिउँसो १३ बजेर ०७ मिनेट उप्रान्त नवमी । नक्षत्र धनिष्ठा ३ घडि ०९ पला, बिहान ६ बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग ऐन्द्र २८ घडि ५० पला,बेलुका ४ बजेर ४७ मिनेट उप्रान्त वैधृति । करण कौलव, दिउँसो १३ बजेर ०७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा धाता योग । चन्द्रराशि कुम्भ । पञ्चक । गोरखकालि पूजा ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित