कास्कीको भदौरेमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

कास्कीको  भदौरेमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

समाचारपाटी, पोखरा, ५ जेठ । कास्कीको अन्नपुर्ण गाउँ पालिकामा भदौरेमा ग १ त ३६२३ नम्बरको ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु  हुनेमा ५० वर्षिया रामसिङ नेपाली र १७ वर्षिय अजय गुरुङ  रहेको प्रहरीले जनाएको छ । बाटोको लागि ढुङगा ल्याउदै गर्दा ट्याक्टर दुर्घटना भएको जनाइएको छ ।

 

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *