Home | About Us | Contact

पोखरा लेखनाथ ११ मा मोहन बास्तोला विजयी (हेर्नुहोस कसको कति मत आयो)

समाचारपाटी, पोखरा, ५ जेठ । पोखरा लेखनाथ महानगर पालिका का बिभिन्न वडाको मत गणना जारी रहेको छ । यसै बीच वडा नम्बर ११ मा नेपाली काग्रेसका उमेद्वार मोहन प्रसाद बास्तोला वडा अध्यक्षमा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका देबेन्द्र बास्तोलालाई हराए ।

मोहनले १ हजार ७ सय ७८ मत ल्याए भने देबेन्द्रले १ हजार ५ सय ४९ मत ल्याएका छन् ।

खुल्ला सदस्यमा काग्रेस र एमालेको एक एक जना बिजयी भएका छन् । सदस्यमा महिला सदस्य र दलित महिलामा काग्रेसका उमेदवार बिजयी भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा न ११
मतगणना संख्या 3948
चिन्ह/पद प्रमुख उपप्रमुख वडाअध्यक्ष महिला
सदस्य
दलित महिला
सदस्य
खुला
सदस्य १
खुला
सदस्य २
रुख १७१४ १७२९ १७७८ १७७० १७४६ १९२४ १५१४
सूर्य १७२३ १५११ १५४९ १५२० १४६५ १५३० ११७८
गोलाकारभित्र हँसिया र हथौंडा ६७ २५६ २६६ २२९ २९६ १९६ २४६
गाई ८५ ७८ ९७ १२७ ११० १२५ ३४०
हातले समातेको मसाल ५५ १८
हँसिया र तारा
गिलास
हँसिया
साँचो
ध्वजा १०
चमेरो
आँखी झ्याल
क्यामेरा
सेलरोटीको चाङ
स्टकोट
बिरालो
भित्ते घडी ९९
केटाकेटी
पानीको बोत्तल
बाकस
भुइकटहर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित