कांग्रेसको प्यानल सहित पोखरा लेखनाथ १० को अध्यक्षमा राजकुमार गुरुङ बिजयी

कांग्रेसको प्यानल सहित पोखरा लेखनाथ १० को अध्यक्षमा राजकुमार गुरुङ बिजयी

समाचारपाटी, पोखरा, ५ जेठ । कांग्रेसको प्यानल सहित पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १० को अध्यक्षमा राजकुमार गुरुङ बिजयी     भएका छन् । उनले १४४६ ल्याएर बिजयी भएका हुन् भने निकतम प्रतिद्धन्दी नेकपा एमालेका महेन्द्र कुमार गुरुङले

पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १० को अध्यक्षमा नेपाली काग्रेसका उमेद्वार राजकुमार गुरुङ सहित नेपाली काग्रेसका प्यानले नै विजयी भएको छ । उनले निकतम प्रतिद्धन्दी नेकपा एमालेका महेन्द्र कुमार गुरुङलाई हराए ।

खुल्ला सदस्यमा सम्मर बहादुर श्रेष्ठ र दिपक बहादुर थापा विजयी बने । महिला सदस्यमा नेपाली काग्रेसकी निसा मल्ल विजयी भएकी हुन् । त्यसै गरि दलिन महिला सदस्यमा काग्रेसकी प्रतिभा विक पोख्रेल विजयी भइन् ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *