पोखरा लेखनाथ महानगरको वडा नं. ४ को अध्यक्षमा काँग्रेसका शङ्कर बास्तोला विजयी

पोखरा लेखनाथ महानगरको वडा नं. ४ को अध्यक्षमा काँग्रेसका शङ्कर बास्तोला विजयी

वडा नं ४ को अन्तिम मत परिणामअनुसार नेपाली काँग्रेसका शङ्कर बास्तोला विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण पराजुलीले ६३२ मत प्राप्त गरे । उक्त वडामा नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा सरिता पराजुली, दलित महिला सदस्यमा विष्णुमाया परियार, दुई खुला सदस्यमा पुष्करबहादुर श्रेष्ठ र सुवर्ण केसी विजयी भए ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *