Home | About Us | Contact

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ मा कांग्रेसका उमेद्वार विजयी, अध्यक्षमा रबिन्सन प्रजु

समाचारपाटी, पोखरा, २ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ मा कांग्रेसका उमेद्वार विजयी भएका छन् । कांग्रेसका उमेद्वार रविन्सन प्रजु विजयी भएको समाचार प्राप्त भएको छ । थप जानकारी आउन बाँकी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित