Home | About Us | Contact

पोखरा लेखनाथ महानगरपालिका २ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी, अध्यक्षमा रामेश्वर मल्ल

पोखरा लेखनाथ महानगरपालिकाको वडा न २ मा नेपाली काङ्ग्रेस का रामेस्वर मल्ल सहित सबै वडा सदस्य काङ्ग्रेस कै बिजयी भएका छन् । हेर्नुहोस यस्तो छ मत परिणाम :

एमाले १८८९ ,काङ्ग्रेस १७८८ माओवादी ७४ उपमेयर एमाले १७९५,काङ्ग्रेस १७३९ माओबादी १९१

वडा न २ जम्मा खसेको मत १७४०

मेयर
एमाले ६८०
काङ्ग्रेस ८२८
माओबादी १५
उपमेयर
एमाले ६१७
काङ्ग्रेस ७५९
माओबादी ६८
वडा अध्यक्ष
एमाले ५६३
काङ्ग्रेस ९३४
माओबादी ७७
महिला सदस्य
एमाले ५९५
काङ्ग्रेस ८०१
माओबादी १०१
उत्पीडित महिला सदस्य
एमाले ६२६
काङ्ग्रेस ८०७
माओबादी ७९
खुल्ला सदस्य
एमाले ५८१
काङ्ग्रेस ७८९
माओबादी १३६
खुल्ला सदस्य
एमाले ५७५
काङ्ग्रेस ७०४
माओबादी ९०

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित