Home | About Us | Contact

प्राय निर्देशकका एउटा एउटा Girlfriend छन्, तर म Girlfriend बनाएर घरबार बिगार्न चाहान्न

कलाकार कृष्ण सुवेदीले एउटा खुलासा गरे । प्राय निर्देशकका एउटा एउटा Girlfriend छन् । उनले भनेका छन् निर्देशकहरु एउटा एउटा मोडेलसंग लागिराको सुनेको छु । यो राम्रो कुरा होइन म मेरो घरबार बिगार्न चाहान्न । हेर्नुहोस भिडियो :

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित