अहिले सम्म १ रुपैया पनि लगानी नगर्ने पहिलो कलाकार – कृष्ण सुबेदी

अहिले सम्म १ रुपैया पनि लगानी नगर्ने पहिलो कलाकार – कृष्ण सुबेदी

कलाकार कृष्ण सुवेदीले अहिलेसम्म आफुलाई भाग्यले साथ दिएको बताएका छन् । अहिले सम्म यो स्थानमा आउदा पनि आफुले यो क्षेत्रमा १ रुपैया लगानी नगरेको बताएका छन् । समाचारपाटी डटकमको नियमित कार्यक्रम जम्काभेटमा कुराकानी गर्दै उनले भनेका छन् कि एक रुपैया पनि लगानी नगरि यो स्थानमा आउने पहिलो कलाकार नै म होला । हेर्नुहोस भिडियो :\

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *