Home | About Us | Contact

भाइ टिकामा भेट्न आउला गितका सर्जक सुक गुरुङको अवस्था यस्तो छ\सार्वजनिक भयो यस्तो भिडियो

सुक गुरुङ केहि समय यता मृगौला रोगले पिडित छन् ।

उनलाई सहयोग आउने क्रम छ, र लगभग मृगौला प्रत्यारोपण गर्न रकम जुटिसकेको छ । गुरुङका छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आखैमा झझली, भाईटिकामा भेट्न आउला, अरुण लामाको स्वरमा रहेको दोष कसैलाई दिन चाहन्न लगायत थुप्रै गीत चर्चित छन् ।

हेर्नुहोस गुरुङ संग उनकै निवासमा गएर लिएको अन्तर्वार्ता हेर्नुहोस :

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित