कलाकार प्रतिभाले बन्नुपर्छ पैसाले होइन : तारानाथ आचार्य

कलाकार प्रतिभाले बन्नुपर्छ पैसाले होइन : तारानाथ आचार्य

सर्जक तथा कलाकार  तारानाथ आचार्यले गितसंगितमा लाग्नको लागि अझै पनि पैसा भए हुन्छ भन्ने मानसिकता रहेको बताउनुभएको छ । समाचारपाटी डटकमको नियमीत कार्यक्रम जम्काभेटमा कुराकानी गर्दै डिजिटल स्टारका संचालक आचार्यले कलाकार बन्नको लागि प्रतिभा हुनुपर्ने बताउनुभएको हो । उहाँले पैसाका बिटो लिएर गित रेकर्डिङ गर्न आउने गरेको बताउनुभयो । कलाकार बन्न पैसा होइन प्रतिभा हुनुपर्छ भन्ने धारणा आचार्यको रहेको छ । थप जानकारी तलको अन्तरवार्ताबाट हेर्नुहोला :

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *