रग्वी खेल प्रशिक्षण सम्पन्न

रग्वी खेल प्रशिक्षण सम्पन्न

समाचारपाटी, पोखरा, २७ चैत्र । भूकम्प पछी बाल बालिका मा पारेको मानसिक असार लाई उजागर गर्ने उद्देश्य ले आयोजना गरिएको ३ दिने रग्बी बल खेल बारे हिजो सम्पन्न भएको छ । पोखरा लेखनाथ – ५ मा रहेको बाराही उ मा बि को खेल मैदानमा सन्चालन भएको थियो । काठमाडौं तथा पोखरा गरी सन्चालन भएको सो प्रशिछण मा कारीब एक सय पचास जना छात्रा को सहभागिता रहेको थियो ।

ईङ्ल्यान्ड्,स्कोट्ल्यान्ड तथा हङ्कङ बाट आउनु भएका पिटर ड्यान्बी , विल ईजार्ड , क्यारेन किङ्हर्न लागयत ले प्रशिछ्ण दिईएका थिए । समापन कार्यक्रम मा बोल्दै बैशाख १२ गते नेपाल मा गएको भूकम्पले पुराएको अशर लाई कम गर्न यो प्रशिछण दिईएको बाटअए । त्यस्तै नेपाल का लागी सम्योजक को भूमिका निर्भाह गरेका सम्योजक दीपेन्द्र रेग्मी ले नेपाल मा यो खेल बारे प्रबर्दन तथा जानकारी गराई भातृत्व बिकास गर्न यो खेल प्रशिछण दिईएको बाताए ।साथै अब छिट्टै नै टुर्नामेन्ट गर्ने योजना रहेको बाताए ।

उ मा बि का प्राचार्य शिव भन्डारी को अध्यछ्या मा सम्पन्न कार्यक्रम को सन्चालन राष्टृय रेफ्री सुशिल के सि ले गरेका थिए ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *