लमजुङको कुन नगरपालिकाको कार्यकारी अधिकृत को भए ? हेर्नुहोस

समाचारपाटी, करापुटार, ५ चैत्र । सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो ।

यसैबीच लमजुङको बेशीशहर नगरपालिकामा राजेन्द्र प्रसाद पौडेल, सुन्दरबजार नगरपालिकामा भोलानाथ गुरागाई, मध्यनेपाल नगरपालिकामा हुतराज लम्साल, राईनास नगरपालिकामा दिपेन्द्र पौडेल नियुक्त हुनुभएको छ ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *