Home | About Us | Contact

कास्कीको बेगनास तालमा शव फेला

समाचारपाटी,पोखरा,२ चैत्र ।यही फाल्गुण  ३० गते अं.१५:३० बजेको समयमा जिल्ला कास्की लेखनाथ न.पा. ९ कडेलटुडा स्थित बेगनास तालमा माझठाना ९ बस्ने वर्ष ४३ को हिरामणी तिवारी मृत अवस्थमा पानिमा तैरिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाको प्रहरी टोली खटि गई डुंगाको सहयोगमा लास तालबाहिर निकालेको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरीरहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित