स्याङजाको दिउसो ४ बजेसम्मको मतपरिणाम यस्तो छ

स्याङजा, २५ मंसिर । स्याङजाको क्षेत्र नम्बर दुईमा उपप्रधानमन्त्री तथा नेपाली काग्रेसका उमेद्वार गोपालमान श्रेष्ठ र एमालेकी पद्मा कुमारी अर्याल चुनावी मैदानमा छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेकी पद्मा कुमारी अर्याल अगाडी छन् ।

अहिले सम्मेको पछिल्लो मतपणिम

प्रतिनिधि सभा १
राजु थापा रुख ५५८१
नारायण मरासिनी सुर्य ७७९१

प्रदेश १ को १
दिपक चर्ती मगर हसिया हतौडा ८५८८
कमल पंगेनी रुख ६४१०

प्रदेश १ को २
तुल्सी गिरी रुख ४९९१
मिन प्रसाद गुरुङ सुर्य ६५०७

स्याङ्जा प्रतिनिधी सभा २
पद्मा अर्याल सुर्य.८६७९
गोपालमान श्रेष्ठ रुख.७४९०

प्रदेश सभा २ को १ मा
बिष्णु पौडेल रुख ४०८६
मोहन रेग्मी सुर्य ५३५६

प्रदेश सभा २ को २ मा
पारस गैरे हसिया हतौडा ६३२९
भागवत प्रकाश रुख ५५९९

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top