स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) बिजयी

समाचारपाटी, पोखरा, २२ मङ्सिर । मनाङ प्रदेशसभा सदस्य (ख) मा स्वतन्त्रका उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे)ले १४१० मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार कर्म गुरुङ्गले १०२० मत ल्याउनु भएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top