मनाङ १ प्रदेशसभा क मा नेपाली काँग्रेसका चिन्तबहादुर घले विजयी

समाचारपाटी, पोखरा, २२ मङ्सिर । मनाङ जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा क मा नेपाली काँग्रेसका उम्मेदवार चिन्तबहादुर घले विजयी हुनुभएको छ ।

उहाँले ९९८ मत ल्याई बिजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार दोर्जे डंडुल गुरुङले ८९६ मत ल्याउनु भएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top