कास्की क्षेत्र नं. १ प्रतिनिधि सभाका उमेद्वार अधिकारी र थापा गरे मतदान

समाचारपाटी, पोखरा, २१ मंसिर । कास्की क्षेत्र नं. १ प्रतिनिधि सभाका नेपाली काँग्रेसका उमेद्वार यज्ञ बहादुर थापाले भवानी कालिका मावि मतदान केन्द्र विजयपुरबाट मतदान गर्नुभएको छ । बाम गठबन्धनका उमेद्वार खगराज अधिकारीले आनन्द ज्योति मावि मतदानकेन्द्र बेगनासबाट मतदान गर्नुभएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top