कास्की क्षेत्र नं. २ प्रतिनिधि सभाका उमेद्वार अधिकारी र चालिसेले गरे मतदान

समाचारपाटी, पोखरा, २१ मंसिर । कास्की क्षेत्र नं. २ प्रतिनिधि सभाको लागि एमालेका उमेद्वार रविन्द्र अधिकारीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ बरपाण्डेथुममा रहेको शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यता काँग्रेसका उमेद्वार देवराज चालिसेले पोखराको सिमलचौरमा रहेको जनप्रियमावि मतदानकेन्द्रबाट मतदान गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित