पोखरामा यसरी हुँदै छ मतदान (फोटो फिचर)

समाचारपाटी, पोखरा, २१ मंसिर । आज हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी पुरा भएको छ । आज दोश्रो चरणमा ४२ जिल्लामा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान हुनेछ ।

कास्कीमा ३ क्षेत्रबाट प्रतिनिधिसभाको लागि ३ जनाको लागि ३५ जना र प्रदेश सभामा ६ जनाको लागि ९५ जना चुनावी मैदानमा रहेका छन् । कास्कीमा कुल २ लाख ५५ हजार ४ सय ५२ मतदाता रहेका छन् । यो निर्वाचनमा देशभर बामगठबन्धन र लोकतान्त्रीक गठबन्धनकाबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यस्तै कास्कीमा पनि बाम गठबन्धन र काँग्रेसकाबीचमा मुख्य प्रतिष्पर्धा हुने छ ।

हेर्नुहोस पोखरामा यसरी हुँदै छ मतदान

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top