नेपालमा एउटा यस्तो पनि रुख छ 

एउटा यस्तो रुख छ l त्यसमा न फुल फुल्छ, न फल फल्छ, न वरी परि अरु बालि नै सप्रिन दिन्छ, न त्यस पात घास जस्तो गाइ भैसीले नै खान्छन, न जरा काम लाग्ने न जडिबुटी नै हुने, धोत्रो लागेको न काठ काम लाग्ने, पात झरेकाले न सितलता नै दिने, नजिक गए त्यसको काँडाले घोच्ला भन्ने डर, न अक्सिजन नै दिने, बेकार ठाउ मात्र ओगट्ने, अनि चट्यांग पर्ला भन्ने डर मात्र, सर्प र झुसिलकिराहरुको घर जस्तै भएको छ यो रुख l

२००७ साल अघि देखि यो रुखले नेपालको बिभिन्न ठाउमा जरा गाडेर बसेको छ, ७० बर्ष भन्दा पुरानो यो रुख नढाली नेपालमा केहि हुने वाला छैन, त्यशैले यस्तो रुखमा भोट हालेर केहि फाइदा छैन, जस्तो पार्टी त्यस्तै चुनाब चिन्न l गरिब र अल्प बिकसित नेपाल रहनुमा अहम भूमिका खेलेकाले ७० बर्ष पुरानो नेपाली कांग्रेसको बिसेसता यिनै हुन् , त्यशैले यो पालि उज्यालोको प्रतिक सुर्यमा भोट हालौ, किनकि कम्युनिस्टहरुले अहिले सम्म बहुमतको सरकार चलाउन पाएका छैनन्, बहुमत पाएर पनि केहि गरेनन भने अर्को पल्ट बिकल्प सोचौला, अनि बिकल्प खोजौला l कुनै पनि पार्टीको बहुमत आएन भने फेरी पनि बर्ष बर्षमा सरकार परिबर्तन हुने स्थिति आउने छ, जसले गर्दा नेपाली राजनीति सधै अस्थिर हुनेछ र बिकास निर्माणमा ठुलो असर पर्ने छ l सबैलाई चेतना होस् !

लेखक

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top