हेर्दा हेर्दै आँखा अगाडी यसरी जल्यो पल्सर बाइक

पोखराको न्युरोडमा आज बिहान मर्मत गर्ने क्रममा एक मोटरसाइकलमा आगोलागी भएको.न्युरोडमा रहेको उमेश मोटरसाइकल वोर्कसपमा मर्मतका क्रममा लागो लागि हुदा मोटरसाइकल पूर्णरुपमा जलेको छ ।

मोटरसाइकल वोर्कसप संचालक उमेसका अनुसार मोटरसाइकल साइकल मर्मत गर्दा एककासी आगो लागेको बाताउनु भएको छ ।
हेर्नुहोस जल्दै गरेको भिडियो

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top