fbpx

परराष्ट्रमन्त्री विमला राई पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

author

समाचारपाटी

१ year अगाडि

परराष्ट्रमन्त्री विमला राई पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। शुक्रबार उहाँहरूबीच द्विपक्षी सम्बन्धका बारेमा छलफल भएको हो।

उहाँहरूबीच समसमायिक मुद्दाहरूमा पनि छलफल भएको परराष्ट्र स्रोतले बतायो। राजदूत सोङले बिआरआई परियोजना र एक चीन नीतिमा मन्त्री पौड्यालको सहयोग मागेको स्रोतको भनाइ छ। 

राजदूत सोङले परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि छलफल गर्नुभएकाे छ। उहाँले सामाजिक सञ्जालमार्फत भेटको पुष्टि गर्नुभएकाे छ। 'मैले परराष्ट्रमन्त्री सम्मनीय डा. विमला राई पौड्यालज्यूसँग भेटघाट गरेको छु।

हामीले द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छौं। सोही दिनमा मैले परराष्ट्र सचिव भरतराज पौड्यालज्यूसँग पनि भेटेको छु,' उहाँले भन्नुभएकाे छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाए‍सँगै राजदूत सोङ राजनीतिक भेटघाट व्यस्त हुनुहुन्छ। उहाँले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विभिन्न मन्त्री-नेताहरूसँग भेटवार्ता गर्नुभएकाे छ। 


काठमाडौं

शनिबार, बैशाख ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन