इटली विश्वकपमा छनोट हुन असफल, रुँदै बिदा भए बुफोन

काठमाडौं, २८ कात्तिक । इटली रुसमा हुने विश्वकप फुटबलमा छनोट हुनबाट असफल भएको छ ।

गएराति भएको प्लेअफको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि उसको विश्वकप यात्रामा पूर्णविराम लाग्यो ।

इटलीले १९५८ पछि पहिलोपटक विश्वकप गुमाएको हो ।

यो सँगै इटलीका गोलकिपर बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् ।

onlinekhabar

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित