एयरपोर्टमा नेपाल आइडल टिमलाई गरिएको यो बिदाई( भिडियो सहित)

नेपाल आइडलको व्यस्तता उत्तिकै छ । दुई महिना पुग्न लाग्दा उनीहरुले देश विदेश कन्सर्टमा सहभागिता जनाएका छन् । टप थ्रीसँगै सागर आले मगर लगायतको व्यस्तता उत्तिकै छ । हालै बेलायतको विभिन्न कार्यक्रममा सहभागी भएको नेपाल आइडलको टोलि स्वदेश फर्कदै छन । बेलायतको विभिन्न शहरहरुमा कार्यक्रम तथा सम्मान ग्रहण गरेर नेपाल आइडल टोलि बुद्ध, निशान, प्रताप. प्रमिला लगाएतको टोलि नेपाल फर्कन लागेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित