सन्तानको आस गर्दा गर्दा ८० वर्ष बित्यो, बच्चा भएन तर बुढेसकालमा पनि भर्खर लभ परेजस्तो प्रेम कथा हेर्नुहोस

सेतै फुलेको कपाल, च्यातिएको सर्ट, चाउरी परेको गाला अनि खाली खुट्टा, नजिकै गएपछि मात्र मान्छे चिन्न सक्ने कुपोनाथ सिंखडा । उनी ८ दशक पार गरिसकेका छन् । सानो जस्ताले छाएको घर, भित्र पस्दा निहरिएर जानुपर्ने, एकै ठाउँमा सबै छरपष्ट सामान, झ्यालको नजिकै एउटा खाट र पुराना कपडाले ढाकिराखेको छ ।धादिङको नलाङ गाउँ विकास समिति वडा नम्बर ६ बलमडाँडा पुग्दा देखिएको तस्बिर हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top