दुनियालाई पेट मिची मिची हँसाउने मदनकृष्णको रुवाउने जिवन कथा ! हेर्नुहोस यस्तो छ

पोखरामा हालै एक कार्यक्रम सम्पन्न भयो । र्याण्डम रिडर्स सोसाईटी नेपालले पुस्तक महको म का लेखक चर्चित हाँस्य कलाकार तथा लेखक मदनकृष्ण श्रेष्ठसंग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।

मदनकृष्ण श्रेष्ठलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अन्तरक्रिया संचालन गर्नुभएको थियो । सो अबसरमा कलाकार श्रेष्ठले पुस्तकको विषयमा धेरै कुरा प्रष्ट पार्नुभयो । अझै पुस्तकमा धेरै कुरा लेख्न छुटेको बताउनुभयो । उहाँले अझै अर्को पुस्तक लेख्ने सोच आएको बताउनुभयो ।

हेर्नुहोस स्टेज वा विभिन्न कार्यक्रम मार्फत हामै सबैलाई पेट मिचि मिचि हँसाउने मदनकृष्ण श्रेष्ठको रुवाउने जिवनकथा यस्तो छ । सबै भिडियो हेरेपछि कमेण्टमा आफुलाई लागेको कुरा लेख्न नबिर्सनुहोला ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top