देख्नु भएको छ यस्तो प्रतिभाशाली कुकुर ?

मानिसले कुकु्रहरुलाई घरको रक्षा गर्न र साथीको रुपमा पाल्ने गर्दछन्, पुलिस प्रसासन हरु चोर समात्न को लागे स्निफ़र डग को रुप मा पाल्ने गर्छन कुकुर निकै इमान्दार प्राणी हो  । तर आज हामी तपाईलाई एउटा यस्तो कुकुरको बारेमा भन्दैछौँ जसले घरको रक्षा गर्नुका साथै घरको काम सँगै आफ्नो मालिको काममा पनि सघाउने गर्दछ ।

रसियाको एक भूतपूर्व कुकुर प्रशिक्षक ले आफ्नो घरमा एउटा कुकुरलाई ट्याक्टर चलाएर खेत जोत्नका साथै आलु रोप्न सिकाएका छन् । लेमन नाम गरेको उक्त कुकुरले मानिसले जस्तै दुई खुट्टामा उभिएर खेत खन्ने ,आलु रोप्ने काम गर्छ । त्यसतै उसले टियूबवेलको पानी निकाल्ने र पानी बोक्ने पनि गर्दछ । लेमनले १० महिनाको उमेर देखि नै आफ्नो मालिकलाई काममा सहयोग गरेको कुरा उसको मालिकले बताएका छन् । –  हेर्नुहोस फोटो हरुlemon dog

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित