फोटो खिच्ने बहानामा यि नायिकामाथी अमेरिकी पूर्वराष्ट्रपतिले यौन हिंसा गरेको आरोप

९३ वर्षीय अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुशले फोटो खिच्ने बहानामा यि नायिकामाथी यौन हिंसा गरेको आरोप, नायिका नजिक हुँदा बृद्ध राष्ट्रपति ह्विल चियरमा नै बसी बसी टाँसिन पुगेको खुलासा अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुशले अभिनेत्री हिथर लिन्डमाथी यौन हिंसा गरेको सनसनीपूर्ण खुलासा गरेनुभएको छ ।
अमेरिकी पूर्व राष्ट्रपति ९३ वर्षीय जर्ज बुशले फोटो खिच्ने क्रममा आफ्नो व्हील चियरमा बसेर आफूलाई नराम्रो दृष्टिकोणले छोएर फोटो खिचेर आफ्नो मजाक उडाएको भन्दै नायिका हिथर लिन्डले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् यो आरोप लगाउनुभएको  हो ।

उहाँले इन्स्टाग्राममा यौन उत्पिडनको आरोप पोष्ट गरेको केही समयमा नै हटाउनु भएको थियो । यसैबिच पूर्व राष्ट्रपति बुसका प्रवक्ताले भने जानीजानी कसैलाई पनि दुःख दिने नियतले बुसले केही काम नगरेको दाबी गरनुभएको । उहाँले ख्यालठट्टा गर्ने क्रममा कसैलाई परेको चोटप्रति माफी मागनुभएको  छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top