दरवार हत्या काण्ड देखी नेपाल आईडल र प्रधानमन्त्री देउवा सम्मको भविष्यवाणी (भिडियो) - SamacharpatiSamacharpati        

दरवार हत्या काण्ड देखी नेपाल आईडल र प्रधानमन्त्री देउवा सम्मको भविष्यवाणी (भिडियो)

पोखरा – उनि भन्छन् -‘बिगत ४ दशक देखी ज्योतिषी काम गर्दै आईरहेको छु, मैले गरेको भविष्यवाणी आज सम्म फेल खाएको छैन ।’ तात्कालिन दरवार हत्याकाण्ड हुनु पुर्व मैले भविष्यवाणी गरेको थिए त्यस्तै भयो ।
अमेरिकि रास्ट्रपती देखी भारतिय प्रधानमन्त्री सम्म को भविष्यवाणी मिलेको दावी गर्छन् उनि ।

पछिल्लो समय नेपाल आईडलको समेत सनसनिपूर्ण भविष्यवाणी गरेका उनले यसपाली कम्युनिष्ट हरु र प्रधानमन्त्री देउबा बारे अर्को सनसनी पुर्ण भविष्यवाणी गरेर ट्रेन्डिङ मा आएका छन् । थप भिडियो हेर्नुहोस् र तल आफ्नो कमेन्ट गर्नुहोस् :

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित