जोडिनुहोस
  • होमपेज
  • कास्कीमा सवारी दुर्घटना १ जना घाईते

कास्की

कास्कीमा सवारी दुर्घटना १ जना घाईते

पोखरा, ९ असार । मिति २०७६/०३/०९ गते पोखरा महानरपालिका-१७ घारेपाटन तिनकुने स्थित ग ४ प २२३४ ननम्बरको स्कुटरले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ४८ को शेर बहादुर बि.क.लाई ठक्कर दिँदा घाईते भई उपचारको लागी पश्चीम क्षेत्रीय अस्पताल पठाईएको छ । उक्त स्थानमा त्तकालै प्रहरी टोली खटिई स्कुटर र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०३/०९ गते पोखरा महानरपालिका -१७ छोरेपाटन स्थित ग ८ प ३१३६ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ६० की गंगा देवी बराललाई ठक्कर दिँदा घाईते भई उपचारको लागी मणिपाल शिक्षण अस्पताल पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका