fbpx

१३ वर्षमा प्रवेश दर्शन सहकारी तथा ऋण संस्था

author

समाचारपाटी

१ year अगाडि


पोखरा । दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखरा १३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १३ औं स्थापना दिवस आज (आईतबार) एक कार्यक्रमका बीच मनाएको हो । कार्यक्रमको उद्घाटन कास्की जिल्लाका सहायक जिल्ला अधिकारी अनिल कुमार शाहिले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शाहिले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभयो । शाहिले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिनुभयो । ठकुरी महासघंका केन्द्रिय अध्यक्ष तथा दर्शन सहकारी सस्थापक अध्यक्ष खिम बहादुर शाहिले ठकुरीले छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा संस्था सल्लाहकार खड्ग बहादुर शाहि, ठकुरी संगम परिवार कास्कीका बरिष्ठ उपाध्यक्ष याम बहादुर हमाल, सस्थांपक प्रबन्धक रबिन्द्र बिक्रम चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका सस्थांपक प्रबन्धक रबिन्द्र बिक्रम चन्दलाई सम्मानका साथै बिदाई पनि गरिएको थियो ।

दर्शन सहकारी संस्थाका अध्यक्ष बिष्णु कुमारी उच्चैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजाराम शाहि र सचिव ज्योती हमालले सञ्चालन गर्नु भएको थियो ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...