बुद्ध लामा र निशान भट्टराई एकै दिन यसरी परे घेराबन्दीमा

नेपाल आइडलका प्रतिष्पर्धी निशान भट्टराई आउने खबर थाहा पाएपछि केही दिनयता उनका समर्थकहरु दिन गन्दै बसेका थिए। विराटनगर, इटहरी हुँदै उर्लाबारी पुग्ने सेड्युलका कारण मंगलबार बिहानै इटहरीमा कार्यक्रमको लागि स्टेज बनाइएको थियो ।
विराटनगरको कार्यक्रम सकेर इटहरी आएका उनले इटहरी उपमहानगरपालिका कार्यालय अघि रहेको महेन्द्र राजमार्ग छेवैमा बनाइएको स्टेजमा चढेर दुई वटा गीत गाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित