आफु पढेको स्कुलमा निशान भट्टराई पुग्दा यस्तो भयो

चर्चित् नेपाली टेलिभिजनको रियालिटी शो ‘नेपाल आइडलको’ टप ३ मा पर्न सफल उर्लाबारीका निसान भट्टराई आफुले पढेको विधालयमा भिर्कुटि मा बी पुगेका थिए । भिर्कुटि मा बी पुग्दा उनलाई उपस्थित शिक्षक ,विधार्थीका साथै उनका सुभचिन्तक र समर्थकहरुले स्वागत गरेका थिए ।

उनि विधालयको प्रागण पुग्नेसाथ उपस्थित सबैले नेपाल आइडलको सान ,पूर्वको सान अनि भिर्कुटिको सान निसान भट्टराई भन्दै नारा लगाएका थिए । उनलाई हेर्नेको भिड मिलाउन विधालय प्रशासनलाई हम्मे हम्मे परेको थियो । थप जानकारीको लागी यो भिडियो हेर्नुहोला ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित