बिच सडकमै यसरी पिटिए ट्राफिक प्रहरी ! यस्तो थियो ट्राफिक प्रहरी पिटिनुको कारण

यस्ता घटनाहरुलाई कुनै पनि अवस्थामा प्रश्रय नदिने हुँदा निजलाई कारवाही हुने व्यहोरा सबैमा यो सामाजिक संजाल मार्फत जानकारी गराइन्छ । नागरिकको सहयोग, सहकार्य र सुचनाबाटै प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाको कार्यमा सफल हुने हुँदा नागरिकको सहयोग बिना प्रहरीले एकल प्रयास गर्छु भन्नु दिवा सपना हो भन्ने कुरालाई नकार्न सकिदैन तसर्थ आगामी दिनहरुमा यहाँहरुको सहयोग, सहकार्य, सल्लाह र सुझाबको सदैव अपेक्षा गर्दछौ ।
माथि लेखिएको समाचार पद्नु भन्दा पहिला यो भिडियो हेर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित