यसरी भए बाघ र भ्रस्टाचारी उस्ता उस्तै ! हेर्नुहोस भिडियो

बाघ र भ्रस्टचारी उस्तै उस्तै:-
बागले अरु जनाबार मारेर बाच्नु र भ्रस्टचार गरेर जनता मारेर बाच्च्नु उस्तै होइन र ? बागले घास खादैन त्यशैले अरु नमारी बाच्न्ने कुनै उपाए नै छैन । तर मान्छे किन सधै मासु भात खाएर बाच्न्न चाहन्छ ? दुइ छाक अन्न खाएर साहाकारी भयो भने त झन धेरै बाच्न्न सकिन्छ । जसरी शैले पनी सजिलै छुन सक्दैनन, त्यस्तै भ्रस्टचारीलाइ पनी हत्त पत्त कशैले छुन सक्दैन, बागको अगाडी अरु जनाबार डराए जस्तो नेपालमा भ्रस्टचारीको अगाडी अरु डराउछन, नत्र भ्रस्टचारिलाई कारबाही हुनु पर्ने हो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित