ज्योति मगरले गरिन फेरि अर्को यस्तो उत्पात

उनले तस्बिर सार्वजनिक गर्दै मेरा तस्बिर भल्गर ठान्नेहरूका लागि यी तस्बिर होइनन् भनेर सन्देश पनि लेखेकी छिन् ।
तीजका गीतमा समेत आफ्ना तिघ्रा देखाएर म्युजिक भिडियोको शुटिङ गरेपछि ज्योतिको विरोध भएको थियो । जति विरोध भएपनि ज्योतिले सबै विरोधलाई पचाइ दिने गरेकी छिन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित