सराङ्गकोट महोत्सव सकियो

पोखरा, २५ भदौ । दश दिनसम्म चलेको तेस्रो सरङ्गकोट महोत्सव आइतबार सकिएको छ । महोत्सवमा करिब ४० हजार दर्शकले अवलोकन गरेको र करिब एक करोडको कारोबार भएको आयोजकको दावी छ ।

सराङ्गकोटको पर्यटन, स्थानीय संस्कृति प्रवर्दन गर्न महोत्सब आयोजना गरिएको हो । महोत्सव भदौ १६ गते पुर्व प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top