कालिप्रसादको ‘टङ स्लिप’ भो, फुत्कीयो ‘नो इलिमिनेशन’ को कुरा (भिडियो)

नेपाल आईडलको उपाधीहोडबाट चितवनका सागर आले बाहिरिएका छन् । शुक्रबार भएको टप थ्री राउण्डमा कम भोट ल्याएका कारण उनी बाहिरिएका हुन् । सागर बाहिरिदा आम दर्शक रोए, जर्ज समेत बोल्न सकेनन्, गला अबरुद्ध भयो, स्टेजनै शोकमग्न भयो तर नेपाल आईडलका जर्ज कालिप्रसाद बास्कोटाले भने भिन्दै तर्क गरे । उनले यदी नो इलिमिनेशन पछि आब्हान गरिएको भोट गन्न पाएको भए सागर सातप्रतशत फाईनलमा आउने भनेका छन् । गतहप्ताको पछिको भोट पनि गन्न पाएको भए उ सतप्रतिशत सेभ हुने कुरा गर्दा कतै सागरकै लागी यो प्रकृया भएको त हैन भन्ने अर्को कुरा संका हुन सक्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित