आजको राशिफल २०७४ भदौ २३ गते शुक्रबार, Today’s Horoscope, September 8

बि.स.२०७४ भाद्र २३ गते । शुक्रबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०८ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि द्धितिया १३ घडि ०४ पला, बिहान ११ बजेर ० मिनेट उप्रान्त तृतिया । नक्षत्र उत्तरभाद्रपदा २० घडी १८ पला,दिउँसो १ बजेर ५३ मिनेट उप्रान्त रेवती ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ भने बिदेसि सामानको व्यापार व्यावसाय बढेर जानेछ । कार्यालयमा आउँने बिवादले आत्मसम्मानमा कमिको महशुस हुँनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सँकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सरकारि तथा अन्य स्रोतको परिचालन मार्फत मनग्गे लाभ लिन सकिने तथा रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । व्यावसायमा प्रसस्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित