को हुन् ८८ किलो सुनका मालिक मिङ दम्पती । यस्तो छ कानुनी मिलेमतो ।

सन् २००६ मा मिङ दम्पती सपरिवार नेपाल छिरेको हो । सांघाई निवासी मिङ दम्पतीका एक छोरा (हाल करिब २७ वर्ष) पनि छन् । उनीहरूले सुरुमा नरसिं चोकमै केलियन नामक रेस्टुरेन्ट चलाए । छोराचाहिँ राजधानीमै पढ्न थाले । उनी पाँच महिनाअघि मात्र चीन फर्किएका हुन् । मिङ रेस्टुरेन्ट चलाउँदादेखि नै महिनामै ३-४ पटकसम्म चीन ओहोरदोहोर गर्थे । उनले सिप्रदी ट्रेकिङको नाममा गाडीसमेत निकाले । यातायात व्यवस्था विभागबाट सवारी लाइसेन्स पनि लिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित