ल हेर्नुहोस दोहोरी घाम्साघम्सी

दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top