गुल्मी सदरमुकाममा नै आधुनिक प्रबिधिको क्यामेरा सफल सुजन न्यौपाने

समाचारपाटी, गुल्मी । गुल्मी सदरमुकाममा नै “फाेर के अल्टा यच्डि” प्रविधि गुल्मी सदरमुकाममा रहेकाे २५ बर्ष पुरानो रुपछाया डिजिटलका भिडियाे ईडिटर सुजन न्याैपानेले 4k ultra Hd भिडियो मिक्सिङ सफटाेयर गुल्मिमा झारेका छन ।
ग्राकहरुलाई उच्च ईस्तरिय भिडियो खिच्ने र खिचेको २४ घण्टामा नै ग्राकको हातमा दिने सोचको साथ उच्च स्तरिय प्रविधि जडान गरि न्याैपानेले 4k UltaHd video mixcin ल्याएको समाचारपाटीलाई जानकारी गराए । यस्ले क्वालिटीको टेलिसिरियल, मिउजिक भिडियाे र डकुमेन्ट्री बनाउन सकिने न्यौपानेले बताए ।

न्याैपाने बिगत ४ बर्ष देखि गुल्मी सदरमुकाममा नै छायांकन तथा भिडियो सम्पादन ग्रदै आएका छ्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित