चिडिया खानामा रहेको अनौठो हाँस, जो बाहिर निस्किँदा जुत्ता लगाउँछ र देखाउँछ अनौठो ब्यबहार

हाँसको बचेराले जुत्ता लगाएको कहिल्यै देख्नुभएको छ ? सिंगापुरमा रहेको एक चिडियाखानामा हाँसको एउटा बचेरोले जुत्ता लगाउने गरेको सुन्दा सबै छक्क पर्छन् ।

चिडियाखाना व्यवस्थापनले उक्त हाँसलाई जुत्ता लगाइदिने गरेको हो र यसको कारण निकै रोचक छ ।

डेढ किलो तौलको उक्त हाँसको त्यो पीडा देखेपछि चिडियाखानाका कर्मचारीले व्यवस्थापनलाई जानकारी गराए र हाँसको बचेराका लागि विशेष खालको जुत्ता तयार गरिएको हो । हाँसको बचेरोले बाहिर निस्किने बेलामा जुत्ता लगाउने गर्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित